आशिष कार्की र सील्पा थापाको अभिनयमा “एक्लो यो रात” (भिडियो सहित)
काठमाडौ । नव प्रतिभावान गायक आशिष हल्क कार्कीको “एक्लो यो रात” सर्बाजनिक भएको छ ।
सुमधुर स्वरका प्रतिभावान यी गायक बालापन देखिनै नेपाली गीत संगीतमा झुम्न रमाउने गरेका थिए ।
विभिन्न सांगीतिक वाध्यबादन बजाउन निपुर्ण कार्कीले यस गितमा आफ्नै शब्द रचना, संगीत, अभिनय तथा उत्कृष्ट गायन प्रस्तुत गरेका छन ।
आफ्नो कला र गला मार्फत नेपाली संगीत प्रेमीको मन मस्तिकमा बस्न सक्ने र युवा माझ लोकप्रिय बन्ने अपेक्षा गरेका छन ।
म्युजीक भिडियोको निर्देशक अनुप चापागाईंले गरेका छन भने आषिश कार्की र नव नायीका सील्पा थापाको अभिनयलाई रेड ड्रागन क्यामरा मार्फत पर्दामा उतारीएको छ ।
नेपाली सिने नगरीमा उत्कृष्ट साउण्ड ईन्जीनीयरको रुपमा परिचित तथा कैयो अवार्ड जीतेका श्याम स्वेत रसाईलीको एरेन्ज,मीक्सिङ्ग र मास्टरिंङ्ग रहेको “एक्लो यो रात” माया र प्रेमका पारखीहरुलाई मन्त्र मुग्ध बनाउने गरि विकाश दाहालले सम्पादन गरेका छन् ।
पर्यटन ब्यवसायी विष्णु कार्कीको निर्माण रहेको “एक्लो यो रात” पप संगीतमा रुची राख्ने युवाहरुलाई लक्षित गरी निमार्ण गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #आशिष कार्की र सील्पा थापा, #एक्लो यो रात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्