कोरोना बिरुद्द लडन अनेरास्ववियू काठमाडौको स्वयंमसेवक टिम

काठमाडौ । अनेरास्ववियू काठमाडौं जिल्ला कमिटिले कोभिड १९ बिरुद्द लडनका लागि स्वयंमसेवकको टिम तयार गर्ने भएको छ ।
एकता पश्चातको प्रथम भर्चुअल बैठक मार्फत नजिकिदै गरेको चाडपर्वको मौका छोपी हुने कालोबजारी नियन्त्रण गर्ने सरकारलाई दवाव ,उपत्यकामा रगतको अभाव हुन नदिन असोज १० गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको सह संयोजक राजकुमार लामिछानेले बताए ।
काठमाडौं जिल्ला संयोजक कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकलाई सहसंयोजक राजकुमार लामिछानेले संचालन गरेका थिए। संगठनका केन्द्रिय सहसंयोजक रन्जित तामाङ प्रमुख अतीथी रहेको उक्त कार्यक्रममा अनेरास्वबियू केन्द्रिय सद्स्य समिर पाण्डे समेत अतिथिको रुपमा उपस्थित रहेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियू काठमाडौ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्