दंगा प्रहरी नियन्त्रण गणमा फलफूल तथा वोट विरुवाहरु बृक्षारोपण ( तस्वीर सहित )

तनहुँँ । दंगा प्रहरी नियन्त्रण गण तनहुँले ३१३ वटा निम्न प्रजातिका फलफूल तथा वोट विरुवाहरु बृक्षारोपण गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी घनश्याम अर्यालवाट भर्चुअल उद्घाटन भएको सो, फलफूल तथा वोट विरुवाहरु गणका प्रमुख दयानिधि ज्ञवाली, शुक्लागण्डकी नगरपालिका ८ का वडा अध्यक्ष, शुक्लागण्डकी एफएमका पत्रकार तथा गणमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितीमा आँप – १२, लिचि – १०, निवुवा – ८, कागती – १५, अंगुर – ८, अम्बा – २५, चाप – ६०, दालचिनी – ६०, अशोका – ६०, कपुर – ५०, वर – १, पिपल, स्वामी – १/१, बेल – २ बोट तथा बिरुवाहरु बृक्षारोपण गरेको हो ।
नेपाल प्रहरीको लागी तयार गरिएको बार्षिक कार्ययोजना अनुसार नवीनतम कार्यको सुरुवात र कार्यान्वयन लक्ष्य अन्तर्गत गण परिसरभित्र बृक्षारोपण गरिएको गण प्रमुख ज्ञवालीले बताए ।
हेरौं १० तस्वीर 
क्याटेगोरी : अपराध/सुरक्षा, पर्यटन, फोटो फिचर, वातावरण-कृषि, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्