Techie IT
बिहीबार, जेठ २,२०८२

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भुकम्प


सिन्धुपाल्चोको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहान ६ रेक्टरस्केलको भुकम्प गएको छ। बिहान ५ बजेर १९ मिनेटमा गएको भुकम्प काठ्मान्डौ र यसका वरपरका जिल्लाहरुमा महसुस गरिएको थियो।भुकम्पले गर्दा सर्वसाधारणहरु आक्रान्त भएर घरबाहिर निस्किएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #earthquake, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545