Techie IT
मंगलबार, मंसीर २,२०८३

लायन्स क्लब अफ काठमाडौ आधारद्धारा रक्तदान कार्यक्रम


तारकेश्वर नगरपालिका  गुजेश्वरीमा लायन्स क्लब अफ काठमाडौ आधारले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा १०७ जनाले रक्तदान गरेको क्लबले जनाएको छ। उनीहरुबाट १ सय ७ पिन्ट रगत संकलन भएको छ।

प्रेसिडेन्ट धन माया सिञ्जालि अनुसार विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको  हो ।

उक्त संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #अफ काठमाडौ आधार


तपाईको कमेन्ट लेख्नुहोस्