काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा
काठमाडौँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ ।
भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाका आजै रातीदेखि अवधि सकिँदै गर्दा थप एक साताका लागि समय बढाइएको हो ।
पछिल्लो समय उपत्यकामा कोरोनाभाइरस संक्रमणको संख्या बढीरहेको अवस्थामा यसको नियन्त्रणका लागि थप ७ दिन निषेधाज्ञा थपिएको जनाइएको छ ।
वुधबार उपत्यकाका ३ वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले थप ७ दिनका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधाज्ञा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्