तारकेश्वरमा आज मात्रै २१ जनामा थप नयाँ संक्रमण
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ६२ महिला र ७४ पुरुष रहेका छन् ।
वडा नंं. ५ मा १५ जना जसमा ७ जना निको भएका छन् । वडा नं. ८ मा १९ जना ४ जना निको भएका छन् । वडा नं. ९ मा ११ जना, वडा नं. १० मा ४० जना जसमा १३ जना निको भएका छन् । वडा नं. ११ मा १७ जना १ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म १ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ४८ र पुरुष ५९ जना गरी १०७ जना पुगेका छन् । त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ४, वडा नं. २ मा ७ जना १ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा १६ जना जसमा २ जना निको भएका छन् ।
निको हुनेहरुको संख्या १४ महिला र १४ पुरुष गरी २८ जना रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्