युवा अभियान नेपाल बर्दिवासको कोरोना बिमा कार्य

जीवनराज दाहाल ( बर्दिवास ) –
युवा अभियान नेपालको प्रयास, लागू औषधमुक्त बर्दिबासू भन्ने मुल नाराका साथ सडक नाटक ुबिम्ब प्रतिबिम्बु मार्फत युवाहरूको मनमुटुमा बस्न सफल संस्था हो, युवा अभियान नेपाल, बर्दिबास ।
यस सस्थाले बिगतमा युवाहरूलाई सहि मार्ग निर्देश गर्न लागुऔषध बिरूद्ध सडक नाटक, विद्यालयमा प्रशिक्षण, समुदायमा लक्षित युवा र अभिभावकहरूसङ्ग दुर्ब्यसनी र यसको प्रभावका बारेमा गहन छलफल गरिएको सर्वबिदितै छ ।
आज पुनः एकपटक अर्को अनुपम काम गरेर संस्थाको २६ जना सदस्य र कलाकारहरूलाई गर्व महसुस गराउने गरि संस्थाका अध्यक्ष श्री विष्णु कुमार बम्जनले जनही १००,०००र( ९अक्षेरूपी एकलाख० मात्रैको जम्मा २६,००,०००र( ९ अक्षेरूपी छब्बीस लाख० मात्रैको आफ्नै खर्चमा कोरोना बिमा गरी उदार समाजसेवी वा कुशल नेतृत्वको पहिचान सबैसामु पेश गर्नु भएको छ।
संस्थाले हालसालै कोरोनाबाट बच्ने उपायबारे सामाजिक सन्जालमै अडियो भिडियो सन्देश प्रसार गरी जनचेतना जगाउने कामसमेत गरेको समितिका कलाकार ममता अधिकारीले जानकारी गराउनु भयो ।
संस्थाको कामबाट आफू एकदम हर्षित र उत्साहित रहेको बताउदै अर्की कलाकार सबिना लामगादेले यस संस्थाको जस्तै असल, इमानदार र कुशल नेतृत्व सबैतिर हुने हो भने देशमा सम्वृद्धी सम्भव रहेको बताउदै युवा अभियान नेपालले गरेको काम सबैको लागि सधैंको लागि अनुकरणीय रहेको बताइन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्