Techie IT
शुक्रबार, असार २०,२०८२

परशुराम युवा सङ्गठन गठन


शोभा तामाङ

भदौ ९ काठमाडौं, परशुराम नगरपालिका का युवा हरू एक जुट भएर अगाडि बढ्ने प्रतिबद्धताका साथ आफ्नो ठाउँको विकास तथा सामाजिक हित र युवा एकिकरण लगायतका प्रारम्भिक लक्ष्यका साथ रोहन ऐर ज्यू को संयोजकत्वमा १७ सदस्यीय मुल कार्य समिति गठन भएको छ। भ्रष्टाचार, दाइजो प्रथा, लागु पदार्थ सेवन, महिला हिंसा तथा टोल विकास जस्ता क्षेत्रमा प्रमुखताका साथ कार्य गर्ने यस समितिको उदेश्य रहेको यस समितिको कार्यपत्रमा उल्लेख रहेको छ ।

आज दिनांक २०७७/०५/९ का दिन अनौपचारिक रूपमा समिति गठन भएको छ। जहाँ निम्नलिखित युवाहरुको सहभागिता रहनेछ ।

परशुराम युवा सङ्गठन प्रारम्भिक समिति

१)संयोजक : रोहन एर- ४

२)सहसंयोजक: मदन जाग्री-८

३)महासचिव: मिलन ठगुन्ना-९

४)सचिव: नवीन जोशी

५)सहसचिव: चुडामणी पनेरू- ६

६)कोष अध्यक्ष: चक्र विष्ट -१२

७)सदस्य: भीम विसी -१०

८) भीम विष्ट -१०

९)भीम सुनार -१२

१०) विरु जाग्री

११) राम सिह बोहरा-४

१२)बिर बहादुर बोहरा-४

१३)सागर बोहरा -२

१४)निरज ठंगुन्ना

१५)मनोज ऐर -३

१६)हरिस सांउद -४

१७) हरिस जोशी-११


क्याटेगोरी : समाचार
ट्याग : #परशुराम युवा सङ्गठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:11 am7:04 pm +0545