उपत्यकामा थपिए २०८ जना कोरोना संक्रमित , थप ११ जनाको मृत्यु
काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर ८३७ जना कोरोना संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या देशभर ३० हजार ४८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा २०८ जनासहित पछिल्लो २४ घण्टामा ८३७ जनामा कोरोना संक्रमण भएको हो ।
पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै मृतकको संख्या १३७ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्