राहत बोकेर अछाम पुगे लेखराज भट्ट र गृह मन्त्रि सहितको टोली
अछाम जिल्ला रामारोशन गा/पा वडा न -५ कैलास खाेलामा आएको बाढी र पहिराेका कारण भएको भौतिक तथा मानवीय क्षेतीको स्थलगत अनुगमन को लागि नेपाल सरकारका गृहमन्त्री ,राम बहादुर थापा “बादल”,उधाेग बाणिज्य अापूर्ति मन्त्री, लेखराज भट्ट ,अछाम जिल्ला क्षे,न १,निर्वाचित संधिय सासंद पूर्व उप -प्रघान ,गृह,रक्षा ,मन्त्री भिम रावल ,राष्ट्रिय सभाका सदस्य शेर ब कुँवर र तारामान स्वाँर, नेकपा सुदुर पश्चीम प्रदेश कमिटी सदस्यहरू, दिपक साउद,केशर बहादुर साउद लगायत को टाेली काठमाडौ बाट त्यसतर्फ प्रस्थान गरेको अनेरास्वीयूका नेता डि.बि साउदले बताए ।
टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
रामारोशन मा भएको अतुलनीय क्षेतिकाे राज्यले सहि ढंगले मुल्यांकन गरेर उचित क्षेतिपूर्ती तथा कैलाशखोलामा तटबन्ध, मिनी हाईड्रोपावर ४ वटा ,क्षेत बिक्षेत भएकाे सडक ,तथा,जाेखिममा भएका बस्तिकाे बस्ति स्थानत्ररण,खाध्यान,अाैषाैधी उपचार, मृतक परिवारलाई १० लाख छेतिपूर्ति ,प्रभावित क्षेत्र र जनताकाे ब्यवस्थापन गरिने बताइएको छ ।
नेकपा नेता एवम् सांसद भीम रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् । १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लेखराज भट्ट र गृह मन्त्रि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्