बुढानिलकण्ठमा अत्यावस्यक पसल बिहान ७ बजे सम्म खुल्ने
बुढानिलकण्ठमा अत्यावस्यक बस्तु तथा सेवा प्रदान गर्ने व्यवसाय बिहान ७ बजे सम्म खुल्ने भएका छन।बुढानिलकण्ठ नगरपालिकामा भएको विपद व्यवस्थापन केन्द्रको बैठकले सरकारले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्दै अत्यावस्यक सेवा संचालनको समय सिमा निर्धारण गरेको थियो।
उक्त बैठक पश्चात नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको सुचनामा उपप्रमुखको नेतृत्वमा रहेको कोभिड अनुगमन समितिलाई निरन्तरता दिदै बजार र निषेधाज्ञा प्रभावकारी बनाउने उल्लेख गरिएको छ।
नगरपालिकाको सूचना :

क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्