गायक मणि राज काफ्लेको “गैरी खेत” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)

गायक मणि राज काफ्लेको आवाजमा रहेको पछिल्लो गित “गैरी खेत”को म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत सार्बजानिक भएको छ l
विभिन्न टेलिचलचित्रमा आफ्नो कुशल अभिनय प्रदर्शन गरेर चर्चा कमाएका तथा उक्त टेलिचलचित्रहरुमा सहायक मुख्य निर्देशक तथा निर्देशक भएर आफ्नो दक्षता पस्किसकेका कलाकार उमेश कुमार केसीको निर्देशन रहेको यस म्युजिक भिडियोमा गाउघरको रमाइलो यथार्तलाइ झल्काईएको छ l
यस गितको म्युजिक भिडियोलाइ निर्देशक उमेश कुमार केसीले निर्देशन गरेका हुन l त्यसैगरी सहायक निर्देशनमा बिनोद केसी रहेका छन् भने छायाँकार प्रभेष पोखरेलले छायांकन गरेका हुन l म्युजिक भिडियोमा निर्देशक उमेश कुमार केसी आफै लगायत सुरेश कार्की, सैलेन्द्र, रोहित, महेश, मणि, दिपक, दिपा, अनिशा, रेणु, रश्मि र सुष्मा खड्काको अभिनय देख्न सकिन्छ l
निर्माता सुरेश कार्की र सैलेन्द्र केसीले निर्माण गरेका भिडियो हेर्नुहोस :
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मणि राज काफ्ले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्