तारकेश्वर नबिन नगरमा कोरोना सचेतना संचालन
मेनुका कार्की /राज शाही ठकुरी
टाेखा लाइभ /भाद्र ३ काठमाडौं

वडा नं ९ को नबिन नगरमा सचेतना जगाउदै स्वयंसेवकहरुले बिना मास्क हिड्ने ,ठेला गाडामा पसल संचालन तथा कोठा भाडामा आउने र जाने क्रम बन्द गर्नका लागि स्थानीयहरुलाई सचेत गराएका थिए ।
सो स्थानमा रहेका स्थानीयहरुलाई सरकार र नगरपालिकाको निर्णय र सुचनाका वारेमा विभिन्न जानकारी प्रदान गरिएको र नवीन नगर उपभोक्ता समितिका अध्यक्ष सुशान्त न्यौपानेले सचेत रहन वडावासीलाई आग्रह गरेका छन ।
-

- (मेनुका कार्की र राज शाही ठकुरी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नबिन नगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्