काभ्रेस्थलीमा १ जनालाई कोरोना पोजेटिभ
पछिल्लो समय तारकेश्वर वडा नं. २ काभ्रेस्थलीमा १ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यो संगै तारकेश्वर नगरपालिकामा कोरोना संक्रमित संख्या ५० पुगेको छ ।
जसमा ६ जना निको भएर घर घर फर्किका छन् । नगर स्वास्थ्य कार्यालयको पछिल्लो अपडेट अनुसार संक्रमितको संख्या १२ थपिएर ४४ जना पुगेको हो । नगरपालिकाको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै १९ जना संक्रमित फेला परेका छन् । जसमध्ये १० जना महिला र ९ जना पुरुष रहेका छन् । त्यस्तै वडा नं ५ गोलढुंगामा ८ महिला र ३ पुरुष गरि ११ जनामा संक्रमण फेला परेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलीमा १ जनालाई कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्