क्यान्सर पिडीत बालकलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टद्धारा सहयोग

कान्ति बाल अस्पताल महाराजगन्ज काठमाडौंमा उपचारार्थ कैलालीका एक बालकलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक सहयोग गर्नुभएको छ।
गोदावरी नगरपालिका वडा न १२ निवासी कर्ण बहादुर खत्रीका ७ बर्षका छोरा डम्बर खत्री क्यान्सर रोगबाट ग्रसित भएकाले केहि समययता उपचारका लागी कान्ति बाल अस्पताल थिए।
क्यान्सरबाट पिडीत आर्थिक रुपमा विपन्न बालकको उपचारका लागि भट्टले सहयोगार्थ ३१००० (एकतीस हजार) रुपैंया सहित ,खाद्यान्न सामाग्री ,बेड ,बिस्तरा लगायतका सामाग्री भट्टका स्वकीय सचीव हितेश ओझा मार्फत आज हस्तान्तरण गरेका छन्।
भट्टले उपचारमा आबश्यक अन्य सहयोगको पनि ब्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #lekharaj bhatta
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्