नेकपा नेतृ एवं प्रदेश उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ लाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
नुवाकोट दुप्चेश्वर ६ का वडाअध्यक्षको संक्रमण पुष्टिपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परिक्षणमा सोमबार उनी सहित छोरालाई पनि कोरोना भाईरसको संक्रमण देखिएको हो। उहाँसहित सचिवालयका ६ जनामा गरिएको परिक्षणमा २ जनाको कोरोना संक्रमणको पुष्टि भएको उपसभामुखका स्वकीय सचिवले बताउनु भएको छ।
होम क्वारेन्टिनमा बसेका उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्