Techie IT
शुक्रबार, वैशाख २६,२०८२

तत्काल विद्यालय संचालन नगर्नेबारे बुढानिलकण्ठ नगरपालिकाको सुचना


विश्व ब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमण काठमाडौं उपत्यका लगायत गोकर्णेश्वर नगरपालिका क्षेत्रमा समेत बढिरहेको हुँदा बुढानिलकण्ठ नगरपालिका भदौ १ देखि नगरपालिकाभित्र रहेका विद्यालय सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ ।

अवस्था सामान्य बन्दै गएमा बिध्यालय संचालन गर्ने बारेमा गरिएको निर्णय तत्काल लागु नगर्ने गरी ्सम्बन्धित सरोकारवाला सबैलाई जानकारी गराएको शाखा अधिकृत इन्द्र दाहालले जानकारी गराए ।

कोरोना भाईरसको संक्रमण बढिरहेको अवस्थामा जनस्वास्थ्यलाई मध्यनजर गर्दै अर्को सुचना प्राप्त नहुन्जेल बैकल्पिक बिधि बाट कक्षा संचालनको व्यवस्था गर्नका लागी अनुरोध गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #Budhanilkamtha municipality


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:16 am6:43 pm +0545