Techie IT
बुधबार, साउन १,२०८२

सोमबारदेखि बेपत्ता रहेका कान्तिपुरका सहायक सम्पादकको शव भेटियो


दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताएका छन्।

सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका उनी अन्तिमपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ ।

थप बिवरण आउन बाँकी-

 


क्याटेगोरी : समाचार
ट्याग : #dead body found


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:17 am7:02 pm +0545