Techie IT
आईतबार, साउन १०,२०८३

भारतीय चर्चित अभिनेता सन्जय दत्तलाई क्यान्सर


शरीरमा अक्सिजनको गडबडी देखिएपछि अगष्ट ८ मा मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना भएका सन्जय दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर देखिएको छ। दत्तका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ ।

६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।सञ्जयलाई क्यान्सर भएलगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट शुभेच्छुक, दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #cancer


तपाईको कमेन्ट लेख्नुहोस्