Techie IT
मंगलबार, साउन १२,२०८३

रुसद्वारा विश्वको पहिलो कोरोनाभाइरस खोप विकसित


रुसले सफलतापूर्वक विश्वको पहिलो कोरोनाभाइरस खोप विकसित गरेको छ। रसीयाका राष्ट्रपति भ्लादिमीर पुटिनले मंगलबार सरकारका केही उच्च पदस्थ कर्मचारी र मन्त्रीहरुसगं रहेर बसेको प्रेस सम्मेलनमा उक्त घोषणा गरेका हुन।

आज बिहान संसारमा पहिलो चोटि रसियामा नयाँ कोरोनाभाइरस विरुद्ध खोप दर्ता भएको कुरो पुटिनले बताएका छन्। पुटिनले उक्त खोप आफ्नै छोरीलाई दिएर परिक्षण सुरु गर्ने पनि बताएका छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #corona vaccine


तपाईको कमेन्ट लेख्नुहोस्