बर्षौदेखि अलपत्र भएको सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाईपासका स्थानीयद्वारा प्रर्दशनी
विगत सात वर्षदेखि निर्माण हुन नसकि अस्तव्यस्त रुपमा रहेका ेबालाजु बाइपासको सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
बालाजु बाइपास सडक तत्काल विस्तार गर्न र कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा स्थानीयले ‘सरकार बाटो बनाउन माग गर्दै प्लेकार्ड हरु देखाई प्रर्दशन गरेका छन्। बिभिन्न समयमा व्यक्तिले सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गालाइृ आफ्नो नाममा गरी किनबेच गरेका थिए।
सडक बिस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो । २०७० पछि मुआव्जा दिईसकेको भएपनि सार्वजनिक जग्गा पनि अझै आफूहरुकै भएको दाबी गर्दै केही व्यक्तिले सडक निर्माणको विरोध गरिरहेका बेला बालाजु बाइपासमका स्थानीय विरोधमा उत्रिएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #road
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्