नुवाकोटमा थप ७ जनामा कोरोना भाईरस संक्रमण
नुवाकोटमा आज थप ७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ।
संक्रमितहरुमा विदुर नगरपालिकाका ६ र पन्चकन्या गाँउपालिकाका १ जना रहेका छन्। उनिहरुलाई अहिले अस्पताल लैजाने तयारी भैरहेको छ। यो संगै नुवाकोटमा संक्रमित व्यक्तिको संख्या ५३ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या १० रहेको छ।
आज थपिएका संक्रमितहरुलाई जिल्ला अस्पतालमै उपचार गरिने छ भने ५ जना काठ्मान्डौ र ५ जना नुवाकोटमा नै उपचार गराईरहेका छन् । शुक्रबार एकैपटक समुदायस्तरमा देखिएको संक्रमणले नुवाकोट लकडाउन गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्