Techie IT
बिहीबार, वैशाख १७,२०८३

व्यावसायिक उडान र लामो दुरीको यातायात संचालनमा अन्योलता , सरकारको तयारी कस्तो?


लामो समय देखिको अस्तव्यस्तताले लामो दुरीका सवारी साधन र हवाई यातायात कसरी संचालन होला भन्नेमा शंका थपेको छ।

सरकारले भदौ १ देखि लामो दुरीको सडक यातायात र हवाई उडान खुला गर्ने निर्णय यसअघि गरेको थियो। तर पछिल्लो समय मुख्य सहरहरूमा कोरोना संक्रमण बढिरहेको छ।

आगामी सिसिएमसीको बैठकले समीक्षा गरेर मात्र के गर्ने भन्ने बारेमा निर्णय हुने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्। आवश्यक छलफल सरोकारवाला संग हुनुपर्ने तर हालसालै पुरानो निर्णयलाई आधार मानेर हवाई र लामो दुरीको यातायात संचालन गर्न सहज नभएको बताएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #सवारी साधन र हवाई यातायात


तपाईको कमेन्ट लेख्नुहोस्