Techie IT
सोमबार, जेठ ११,२०८३

आजदेखि यातायातका साधनमा जोर बिजोर प्रणाली लागू


सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

बुधबार गृह मन्त्रालयले जारी गरेको सुचनामा जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने बताईएको छ।

काठ्मान्डौ उपत्यका सहित ३ जिल्ला र धेरै संक्रमित देखिएका २०० भन्दा बढी स्थानमा जोरबिजोर लागू हुने गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #जोर बिजोर


तपाईको कमेन्ट लेख्नुहोस्