Techie IT
शनिबार, जेठ १६,२०८३

कोरोना संक्रमणको जोखिम बढेसंगै यातायातमा जोर बिजोर लागू गर्न प्रस्ताव


काठमाडौं उपत्यकामा सहित देशैभरी कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू गर्न मन्त्रालयले प्रस्ताव गरेको छ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरको निर्देशक समितिमा विचाराधीन रहेको एक उच्च अधिकारीले बताए। सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउने बताइएको छ


क्याटेगोरी : समाचार
ट्याग : #यातायातमा जोर बिजोर


तपाईको कमेन्ट लेख्नुहोस्