Techie IT
बुधबार, साउन १,२०८२

टोखा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि


टोखा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै परिवारको उनीहरुलाई कोरोना संक्रमण भएको हो ।
गोरखा घर भई हाल सामाखुसी बस्ने एकै परिवारको ३ महिला र एक पुरुषलाई संक्रमण भएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:17 am7:02 pm +0545