Techie IT
शुक्रबार, वैशाख २६,२०८२

कोरोना अझै महामारीकै अवस्थामा, थप संकट आउन सक्ने बिश्व स्वास्थ्य संगठन भनाई


महामारी घोषणा गरेको ६ महिनापछि पनि कोरोना महामारीकै रुपमा रहेको बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले बताएको छ।

संगठनले कोरोना अझै पनि महामारीकै रुपमा रहेको,अझैपनि जोखिम नै रहेको र थप संकट आउन सक्ने आंकलन गरेको छ।

धेरै देशमा यसको जोखिम घटेको लागे पनि कोरोनाको दास्रो लहर सुरु भएको डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले बताएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #बिश्व स्वास्थ्य संगठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545