संखुवासभाको खाँदबारीमा नगर नेवा मिसा दबु गठन
संखुवासभाको खाँदबारीमा रसिला शाक्यको अध्यक्षतामा नगर नेवा मिसा दबु गठन गरिएको छ । १८ सदस्यिय समितिको उपाध्यक्षमा रनिता बज्राचार्य, सचिबमा कविता श्रेष्ठ, सहसचिवमा मञ्जला श्रेष्ठ, कोषाध्यक्षमा सर्मिला उदाश मास्के रहेका छन् । सदस्यहरुमा श्रृजना श्रेष्ठ, अमन शाक्य, प्रतिमा शाक्य, ईन्दिरा श्रेष्ठ, निर्मला श्रेष्ठ, पद्मा श्रेष्ठ, मिना श्रेष्ठ, जालपा श्रेष्ठ, ईश्वरी शाक्य, मनकुमारी श्रेष्ठ, जेनी शाक्य र कमला श्रेष्ठ रहेका छन् ।
समितिका पदाधिकारीलाई प्रदेश नेवा मिसा समितिका सदस्य डेगेश्वरी श्रेष्ठ, जिल्ला उपाध्यक्ष सिता शाक्य लगायतले सफथग्रहण तथा कार्यकालको शुभकामना दिईन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्