Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वमा २ जनामा भेटियो कोरोना संक्रमण


लकडाउन खुलेसँगै काठमान्डौमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै आएको छ यस्तैमा तारकेश्वर नगरपालिका वडा नं। १० र ११ मा बस्ने २ जना पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ ।
तारकेश्वर नगर स्वास्थ्य साखाका प्रमुख जनार्दन अधिकारीका अनुसार यथासक्य छिटो उनिहरु बसेका घरको ट्रेसिङ गर्ने तयारी भएको जानकारी दिएका छन्।।

संक्रमण पछि उनीहरुलाई अहिले कृर्तिपुर स्थित क्वारेन्टिनमा राखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545