गोर्कणेश्वर नगरपालिकाले जारी गर्यो रोजगारीमा संलग्न हुन चहानेका लागी सार्वजनिक सुचना
गोर्कणेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय दिनको रोजगारीका लागि रोजगार सेवा केन्द्रमा स्थानीय बेरोजगार नागरिकहरुको सूचिकरण गर्न आह्वान गरेको छ
वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत गोकर्णेश्वर नगरपालिका श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आ व २०७७ र ७८का लागि बेरोजगार सुचिमा सुचिकृत भई १०० दिन सम्मको न्यूनतम रोजगारीमा संलग्न हुन इक्छुक बेरोजगार ब्यक्तिहरुले वडा कार्यलयमा निवेदन पेश गर्न पनि उक्त सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ।वडा नं ३ अन्तर्गत संचालन हुन लागेको कार्यक्रमले वडामा रहेका बेरोजगार व्यतिmको पहिचान गरि सेवा दिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री रोजगार कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्