Techie IT
शनिबार, भदौ ६,२०८३

महाधिवेशन बिषयमा छलफल गर्न पौडेल समूह बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी छन् ।कांग्रेसका एक नेताका भनाई अनुसार ‘पार्टी सभापतिले आउदै गरेको महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ गरिरहेको चलखेल लाई कसरी रोक्ने भनेर छलफल गर्न गुटको बैठक बसेको बताएका छन।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #political view


तपाईको कमेन्ट लेख्नुहोस्