Techie IT
सोमबार, साउन ११,२०८३

त्रि वि ले प्रकाशित गर्यो सूचना


त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले मंगलबार महत्वपूर्ण सूचना प्रकाशित गरेको छ। सूचनामा खुल्ला तथा दूर सिकाई शिक्षा दुई सेमेष्टरमा संचालित स्नातक र स्नातकोत्तर पहिलो सेमेष्टरको परिक्षाको आवेदन फारम भर्नका लागी भनिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #Uribhuwan University


तपाईको कमेन्ट लेख्नुहोस्