लायन्स क्लब अफ काठमाण्डौ आधारद्धारा प्रहरीलाई स्वाथ सामाग्री प्रदान
लायन्स क्लब अफ काठमाण्डौ आधारले महाराजगजं प्रहरीलाई स्वास्थ सामाग्री प्रदान गरेको छ । सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ नोबेल कोरोनाभाईरस बाट उत्पन्न समस्या एवं विश्वमै भयाभह रूपमा फैलिरहेको अवस्थामा जनताका सुरक्षाका लागी दिनरात , घामपानी नभनी सुरक्षारत खटीरहेका प्रहरीलाई प्रदान गरिएको क्लव अध्यक्ष धनमाया सिंजालीले बताउनु भयो ।
सुरक्षारत खटीरहनुभएका Front Desk Police Officers हरूलाई 300 pc KN95 Mask,15 liter Sanitizer, 700 pc Surgical Mask , 100 pc Face Shield वितरण साथै नोबेल कोरोनाभाईरस बाट कसरी आफु बॉच्ने र अरूलाई पनि बचाउने सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्बन्धीत विशेशज्ञद्वारा सफलतापुर्ण सम्पन्न छ ।

कार्यक्रमका प्रमुख अतिथि District Governor Lion Man Bahadur Roka , अतिथि District Cabinet Secretary Lion Surya KC , Cluster Chief Lion Mahesh Pandey ,Region Chairperson Lion Raju Babu Shrestha , Zone Chairperson Lion Ram_Chandra_Sharma ,Chartered President Reshma Shrestha लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको डाक्टर तथा संयोजन रिकं श्रेष्ठले गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाण्डौ आधार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्