स्वमसेवक संघद्धारा खानेपानी वितरण

काठमाडौँ, २० असार ः नेपाल स्वमसेवक संघले उपत्यकाका अस्पतालमा रहेका विरामीलाई खानेपानी उपलब्ध गराएको छ ।
संघले विभिन्न अस्पतालमा पुगि विरामी, विरामीको कुरुवालाई मिनरल वाटर उपलब्ध गराएको हो ।
कोरोना भाइरसको कारणले विरामीले सहजै खानेपानी नपाएकोले अस्पतालमा पुगि मिनरल वाटर उपलब्ध गराएको संघकी उपाध्यक्ष सीता सुवेदीले बताइन् । उनले त्रिवि शिक्षण अस्पतलामा ६००, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४००, मनमोहन कार्डियोलोजी सेन्टरमा ३०० र भक्तपुरको क्यान्सर अस्पतलमा ४०० गरी एक हजार ७०० क्रेट पानी उपलब्ध गराएको बताइन ।
उनका अनुसार अन्य अस्पतालमा गएर खानेपानी वितरण गरिने छ । खानेपानी वितरण संघका स्वयमसेवक हरि ठकुरि,बिनय महर्जन ,मोहन गमाल, मन्जु मिश्र, पवन भट्टराई पेम्बा छिरिशेर्पा लगायत रहेका छन् । यसअघि संघले बन्दाबन्दी मजदुर, विद्यार्थीलाई दैनिक खाना खुवाउने गर्दथ्यो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्