Techie IT
बिहीबार, असार ५,२०८२

खेर गयो खांदबारीमा पानी (भिडियो सहित)


संखुवासभाको सदरमुकाम खाँदबारीको पोखरी बजारमा बितरण गरिएको खानेपानीको पाईप सडक निर्माण गर्ने क्रममा फुट्दा सडक बनाउने उपभोक्ता समिति र खाँदबारी खानेपानी उपभोक्ता समितिको लापरवाही र बेवास्ताका कारण मर्मत नहुँदा दिनभर पानी खेर गईरहेको छ ।


क्याटेगोरी : भिडियो, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:07 am7:03 pm +0545