टोखा-६ का कोरोना संक्रमित डिस्चार्ज ,६१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
न्यूज अफ टोखा, काठमाडौं । काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका टोखा नगरपालिका वडा नं ६ का ४१ वर्षीय पुरुष कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।
उनीसंगै टोखा-३ का २७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणदेखिए पछि उनीहरुको सम्पर्कमा आएका परिवार तथा स्थानीयबासीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको ६१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख अधिकारी बताएका छन् ।
यससँगै संक्रमित भेटिएका स्थानहरुमा गरिएको शिल पूर्ण रुपमा फुकुवा समेत गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा-६ का कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्