Techie IT
बिहीबार, असार १९,२०८२

चैनपुरमा ट्याक्टरबाट खसेर २१ वर्षीय किशोरीको मृत्यु


संखुवासभाः चैनपुर डाँगीगाउँबाट चैनपुर बजार तर्फ आउदै गरेको को २ त ५३०८ नम्बरको टयाक्टरबाट उछिट्टिएर आज एक जना मजदुरको मृत्यु भएको छ ।

संखुवासभाकै बज्र गुरु कन्ट्रक्सनमा मजदुरी गर्ने चैनपुर ५ घर भएका कामदार २१ बर्षिया पेम्बा ल्हमू शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । उनको चैनपुर ६ हस्पिटल चोक मा बिहान ८ बजे मृत्यू भएको हो । उनि सवार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुरमा इन्चार्ज उपेन्द्र खरेलले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:11 am7:04 pm +0545