डा. शुभाष घिमिरेद्वारा ‘मायाघर’ निर्माणका लागि ७.५ लाख सहयोग
बर्दिवास, महोत्तरी : ५ जेष्ठ ।
शालिन, भद्र र आफ्नो नामजस्तै कर्मठ कार्यशैलीका कारण परिचित डा. शुभाष घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एक उदाहरणीय कदम चालेका छन् । समाजसेवामा सक्रिय र परिचित व्यक्तित्व डा. घिमिरेले आफ्नो पारिवारिक टिमको सामूहिक उपस्थितिमा ‘मायाघर’ निर्माणका लागि एक कोठे पक्की भवन निर्माणमा लाग्ने रु. ७,५०,००० (सात लाख पचास हजार) सहयोग गर्ने घोषणा गरेका छन् ।

सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका डा. घिमिरेको यो योगदानले समुदायमा सकारात्मक सन्देश मात्र दिएको छैन, सेवा र सहयोगप्रतिको उच्च भावना पनि झल्काएको छ ।
उनको यो कदमले सामाजिक उत्तरदायित्वमा प्रेरणादायी योगदान पुर्याउने विश्वास लिइएको छ ।

क्याटेगोरी : समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्