गायक विमल पराजुली कसलाई अाँखा डुलाउँदैछन् अमेरिकामा?
प्रसिद्द गीतकार प्रकट पगेनी शिवको गीत `तगारो छेऊ अाएर पनि मझेरी टेकिनौ´गाएर अाफ्नो सांगीतिक परिचय वनाएका गायक बिमल पराजुलीको नयाँ गीत `यसो आँखा डुलाउँदा तिमीलाइ देखे´को म्युजिक भिडियो सार्बजनिक भएको छ।अष्ट्रेलियाको विभिन्न मनोरम ठाउमा दृश्याङ्कन गरिएको यस गीतको भिडियोमा सुचित्रा आचार्य र विजय कार्कीले अभिनय गरेका छन।
अमिता पौडेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा एबि इन्टेरटेन्मेन्टको प्रस्तुति रहेको छ। गीत मेलोडियस भएकाले श्रोता तथा दर्शकले मन पराउनेमा गायक तथा निर्देशक दुबै आशाबादी रहेका छन। यस गीतमा स्वर तथा संगीत अमेरिकामा वस्दै अाएका बिमल पराजुली र शव्द सुन्दर लयालुको रहेको छ।
रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विमल पराजुली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्