दोस्रो पटक सीताको सिउँदो रंग्याउँदै प्रचण्ड
२६ वैशाख, काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५० औँ वर्षगाँठ पत्नी सीता दाहालको खुशीका लागि भव्य रूपमा मनाउने भएका छन । प्रचण्ड र सीताको बिबाह भएको आज ५० वर्ष पूरा भएको छ । केही समयदेखि स्वास्थ्यमा आएको गम्भीर समस्याको उपचार गराइरहेकी पत्नीको स्वास्थ्यमा सुधार आउने अपेक्षासहित प्रचण्डले सीताको सिउँदो दोस्रो पटक रंग्याउन लागेका हुन । यस कार्यक्रमबाट सीताको मनोबल बढाउन मद्दत पुग्ने प्रचण्ड परिवारको अपेक्षा रहेको छ ।
सुनाकोठीमा रहेको एक आफन्तको घरमा बिहीबार अपरान्ह ५ बजे वर्षगाँठ मनाउने कार्यक्रम राखिएको छ । वर्षगाँठको कार्यक्रममा आफन्तहरू, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यहरू, राष्ट्रपति, उपराष्ट्रपति र सरकारका मन्त्रीहरूलाइ निमन्त्रणा पठाइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्