संक्रमीत भेटघाटमा टोखाका जनप्रतिनिधिहरु
शोभा तामाङ
काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ५ मा आज टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञान माया डङ्गोल र टोखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले कोरोना संक्रमितसङ्ग सुरक्षा उपाय अपनाई भेटघाट गरेका छन ।
कोरोना संक्रमितलाई हौसला दिन र आफुहरुको साथ र सहयोग संधै रहनेछ भन्ने विश्वास दिलाउन यो भेटघाटले सन्देश दिनेछ भन्ने विश्वास आफुहरुलाई रहेको उहाँहरुले व्यक्त गर्नुभयो ।
टोखा ५ मा संक्रमितहरु मध्ये १७ जना होम आईसोलेसनमा र बाकी ६ जना आईसोलेसन अस्पतालमा रहेका छन । उहाँहरु सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखाका जनप्रतिनिधिहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्