Techie IT
बुधबार, साउन १३,२०८३

मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #मन्त्रिपरिषद् बैठक सुरु


तपाईको कमेन्ट लेख्नुहोस्