तीन दल एकै चुनाव चिन्हबाट चुनाव लड्ने
मंसिर। अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रेशमलाल चौधरी निर्देशित नागरिक उन्मुक्ति पार्टी नेपाल तथा राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले आगामी प्रतिनिधिसभा चुनावका लागि एकीकृत रूपमा लड्ने निर्णय गरेका छन्।
तीन दलबीच आइतबार भएको सहमतिअनुसार, आउँदो फागुन २१ गते निर्धारण भएको निर्वाचनमा उनीहरूले ‘जाँतो (चकिया)’ चुनाव चिह्नलाई साझा पहिचानको रूपमा प्रयोग गर्नेछन्।
दलहरूद्वारा प्रकाशित संयुक्त वक्तव्यमा भनिएको छ कि साझा एजेण्डा, राजनीतिक दिशा तथा जनताको आकांक्षालाई केन्द्रमा राखेर बनाइएको यो मोर्चामा विचार मिल्ने अन्य दलहरूलाई पनि सहभागी हुन खुलेर आह्वान गरिएको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #तीन दल एकै चुनाव चिन्हबाट चुनाव लड्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्