वार्ताको प्रयास गर्दा ओलीले मानेनन्, फोन पनि उठाएनन् : भीम रावल
काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा। भीम रावलले आफूले केपी ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी गरेका छन् । आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै भेटमा आफूले सकारात्मक ढंगले धारणा राखेपनि नबोलाएको बताए ।
उनले वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो रु भन्दै प्रश्न गरे ।
उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयास पछि कात्तिकमा भेट्ने तय भएपनि रद्द गरेको आरोप लगाए। उनले ओलीका स्वकीय सचिवहरूलाई फोन गरेर समय मिलाउन आग्रह गरेपनि वास्ता नगरेको बताए ।
उनले कुनै खबर नआएपछि ओलीलाई फोन गर्दा समेत नउठाएको दाबी गरे । उनले अधिकांश पदाधिकारीलाई फोन गरेर वार्ताको लागि प्रयास गर्दा समेत ओलीको दम्भको कारण चासो नदिएको सुनाए ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्