विचाराधीन विधेयक आगामी अधिवेशनबाटै पारित गर्न विपक्षी दलसँग छलफल गर्ने कार्यदलको निर्णय
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले संसदमा विचाराधिन विधेयकहरुलाई आगामी अधिवेशनबाट पारित गर्नेगरी विपक्षी दलसँग छलफल गर्ने निर्णय गरेको छ।
विचाराधिन विधेयकबारे समन्वय गर्न गठित कार्यदलको पहिलो बैठकको निर्णय विपक्षी दलका प्रमुख सचेतकहरुसँग कुरा गर्नको लागि एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई जिम्मेवारी दिएको कांग्रेस सांसद जीवन परियारले बताए।
बैठकले प्रतिनिधि सभाको समितिमा रहेका विधेयकहरुको अवस्थाबारे समितिमा भएका आफ्ना दलका सांसदहरुसँग यही १७ गतेभित्र अवस्थाबारे छलफल गर्ने निर्णय पनि गरेको बताए।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #विचाराधीन विधेयक आगामी अधिवेशनबाटै पारित गर्न विपक्षी दलसँग छलफल गर्ने कार्यदलको निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्