कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को सगठन सुदृढीकरण अभियान(प्रतिनिधिहरुको नामाबली सहित )
काठमाडौँ – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ले संगठन सुदृढीकरण अभियान सुरु गरेको छ ।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ७ ले संगठन सुदृढीकरण , चलायमान बनाउन र सगठन बिस्तार गर्न प्रतिनिधिहरु सबै वडाहरुमा संगठन बिस्तारको लागि क्षेत्र नं ७ ले सबै वडामा प्रतिनिधि खटाएको नेपाली कांग्रेस क्षेत्र नम्बर ७का सभापति मुकुन्द रीजालले बताउनुभयो ।
हेर्नुहोस् प्रतिनिधिहरुको नामबली
१-नागार्जुन १- मनोहरि तिवारि, दिपेन श्रेष्ठ , रमेस फुँयाल , प्रशान्त मानसिंह
२- नागर्जुन२- मदन श्रेष्ठ , अन्जु सिंह, कुमार फुँयाल
३- नागर्जुन ३- राजन महर्जन, सुरेन्द्र बहादुर श्रेष्ठ , रसिला लामा
४- तार्केश्वर- ७- हरि प्रसाद धिताल, प्रशान्त मान सिंह, नविन मानन्धर
५-तार्केस्बर ८- शुसिल भट्ट – प्रमिला सिंह – रमेस फुँयाल
६- तार्केस्बर ९- भुवनेश्वरि खतिवडा-प्रभु राम फुँयाल-प्रसान्तमान सिंह , द्वारिका महर्जन
७- तार्केस्बर १०- चोला नाथ फुँयाल-प्रमिला सिंह – कुमार फुँयाल
८- तार्केस्बर११-रुपा शर्मा- भक्त राज भुसाल -प्रमिला सिंह- रसिला लामा
९- तार्केस्बर १२- भव नाथ गजुरेल- कमला राज भण्डारि -कुमार फुँयाल- नबिन मानन्धर
१०- का म न पा – १६ – इन्दिरा सेढाँई – रमेस जम्कट्टेल – सन्तोस दमाइ- कृष्ण दास श्रेष्ठ – रमेस फुँयाल , अन्जु सिंह , रसिला लामा
११- का म न पा -१७-कृष्ण राज श्रेष्ठ -राजेस डंगोल – प्रशान्त मान सिंह – कुमार फुँयाल
१२- का म न पा – १८- नबिन मानन्धर- सुरेन्द्र बहादुर श्रेष्ठ, रमेस फुँयाल
१३- का म न पा -२७-मन्जु श्रेष्ठ- कृष्ण दास श्रेष्ठ – नबिन मानन्धर
१४- का म न पा – २८- सृजना बुर्लाकोटि – बद्रि मानन्धर- अन्जु सिंह चौधरि- द्वारिका महर्जन
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्