एमाले तारकेश्वर वडा नं १ को वडा अधिवेशन सम्पन्न , हेर्नुहोस नयाँ कार्यसमितिको सूचि
नेकपा एमाले तारकेश्वर वडा नं १ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले गोपाल सापकोटाको अध्यक्षतामा २१ सदस्सीय वडा कमिटि सर्बसम्मत चयन भएको हो ।
जस अनुसार उपाध्यक्षमा प्रकाश ढकाल , सचिवमा प्रकाश अधिकारी , उप सचिवमा अप्सरा तिमिल्सिना र मनोहर सापकोटा रहेका छन ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्द पोखरेल रहनुभएको थियो भने अतिथिहरुमा बागमति प्रदेश कमिटिका सदस्यहरु अमन मास्के , प्रकाश अधिकारी , सीताराम रेग्मी , कृष्ण प्रसाद अधिकारी जिल्ला कमिटि सचिव राजेश शाक्य , नगर कमिटिका कार्यवाहक अध्यक्ष धुव्र राई लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।
सोही अवसरमा दुई जनाले एमाले प्रवेश गर्नुभएको थियो
हेर्नुहोस नयाँ कार्यसमितिको सूचि


क्याटेगोरी : राजनीति
ट्याग : #एमाले तारकेश्वर वडा नं १
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्