वडा अधिवेशनमा जुट्यो एमाले टोखा नगरकमिटि , कुन वडामा कहिले (सूचि सहित )
टोखा काठमाडौ । नेकपा एमाले टोखा नगर कमिटि वडा अधिवेशनमा जुटेको छ । केन्द्र र जिल्लाको सर्कलर अनुसार वडा कमिटिहरुको अधिवेशनको तयारी गरेको नगर अध्यक्ष सत्यनारायण डंगोलले बताउनुभयो । जस अनुसार निम्न समयमा वडा अधिवेशन हुदैछ ।
७ नं वडा माघ १३ गते , प्रमुख अतिथि ईश्वर पोखरेल
८ नं वडा माघ १३ गते प्रमुख अतिथि राजन भट्टराई
९ नं वडा माघ १३ गते प्रमुख अतिथि आनन्द पोखरेल
११ नं वडा माघ १३ गते प्रमुख अतिथि केशव पाण्डे
१० नं वडा माघ १६ गते
१ नं वडा माघ २६गते
६ नं वडा माघ २६ गते
२ नं वडा माघ २७ गते
३ नं वडा माघ २७ गते
४ नं वडा माघ २७ गते
५ नं वडा माघ २७ गते
७ नं वडाको नगर पार्टी कार्यालय दाहाल गौंडा
८ नं वडा मेरिगोल्ड पार्टी प्यालेस गैरीगाऊ
९ नं वडा नेवाः छें
११। महादेवटार हाईट सामुदायिक भवन
स्थानमा हुदैछ ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमाले टोखा नगरकमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्