Techie IT
आईतबार, भदौ ७,२०८३

यि हुन एमाले काठमाडौंको ११ वटै पालिका बाट बागमती प्रदेश प्रतिनिधि उम्मेदवार दर्ता सूचि


नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट अन्र्तगत आज उम्मेदवार मनोनयन दर्ता भएको छ । जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाका अनुसार मनोनयन दर्ता ११ वटै पालिकाहरु जिल्ला पार्टी कार्यालयमा बिहान ११ बजे बाट २ बजे सम्म भएको छ ।

जसका लागी १ प्रस्तावक र १ समर्थक आबश्यक पर्ने छ ।

नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट यहि भाद्र २७ गते हुन गहि रहेको छ। जस अनुसार उम्मेदवार मनोनयन दर्ता भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #काठमाडौंको ११ वटै पालिका बाट बागमती प्रदेश प्रतिनिधि उम्मेदवार


तपाईको कमेन्ट लेख्नुहोस्